म्याग्दीमा तयार भयो तारजाली सहितको मतगणनास्थल

ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर ३ गते । म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ । आइतबार सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणनास्थल व्यवस्थापन गर्नेकाम सम्पन्न भएको हो । मतगणनालाई व्यवस्थित र छिटो सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारीका सवै काम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना … Continue reading म्याग्दीमा तयार भयो तारजाली सहितको मतगणनास्थल